प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: कास्की पोखरा

२०८०-१०-२५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा-५ जिरो कि.मि.स्थितमा ग २१ प ५८७५ नं.को मो.सा.चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा पोखरा-५ मासबार बस्ने वर्ष ३३ को सन्तोष क्षेत्री घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको, दायाँ कुममा चोट, अवस्था मध्यम, उपचारमा निजकी श्रीमती संलग्नमोटरसाईकल व.प्र.का. बैदामको नियन्त्रणमा ।

सम्बन्धित समाचार