प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्तनपान कक्षको उद्घाटन : कास्की

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

मिति २०८०।१०।२२ गते अंदाजी ०८:४० बजे जिल्ला कास्की पोखरा १ बगर स्थित व.प्र.का.बगरको कार्यालय परिसर भित्र, पोखरा म.न.पा.१ को कार्यालय र स्थानीयको सहयोगमा नवनिर्मित १ कोठे स्तनपान कक्षको जि.प्र.का.कास्कीका कार्यालय प्रमुख प्र.उ.मोहन कुमार थापा (९८५६००५५५५) द्वारा उद्‍घाटन कार्यक्रम शुरु भएको,उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, पत्रकार र प्रहरी गरी अंदाजी ६० जनाको सहभागिता रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।