प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दन्त शिविर कार्यक्रम: कास्की

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

मिति २०८०।१०।२२ गते अं.०९:४५ बजे जिल्ला कास्की पोखरा महानगरपालिका १८ ग्यारजाती स्थित बालसुधार गृहको परिसर भित्र सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा नेलम्बो नेपालको सहकार्यमा २ दिने दन्त शिबिर कार्यक्रम शुरु भएको, प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाज्यू रहनु भएको उक्त स्थानमा बालसुधार गृहबाट प्र.स.नि.राजाबाबु यादव (९८५६०९१९७९) को कमाण्डमा ७ जनाको टोली खटिएको ।

सम्बन्धित समाचार