प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिषादी सेवन : म्याग्दी

२०८०-१०-१८

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी रघुगंगा गा.पा.०६ पाखापानी घर भई हाल जिल्ला म्याग्दी बेनी न.पा.८ पिपलचोकमा सिलाई बुनाईको काम गरी बस्ने तिर्थ सिंहकी श्रीमती बर्ष २४ की सुनिता परियारले मुसा मार्ने बिषादी सेवन गरी बिरामी भई १८ गते ०६:३० बजे उपचारको लागी बेनी अस्पताल म्याग्दी ल्याएको, अबस्था मध्यम, बिषादी सेवन गर्नुको कारण नखुलेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।