प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: मानिस अचेत अवस्थामा फेला परेको

२०८०-१०-१७

  • A
  • A-
  • A+
Share

कास्की पोखरा ५ प्रस्याङ स्थित फिर्केपुल नजिक हाल नाम, थर र वतन नखुलेकी अं.बर्ष ३५/४० की जस्तो देखिने महिला बेवारिसे अचेत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई निजलाई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल लगि उपचार भईरहेको ।

सम्बन्धित समाचार