प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की : ATM क्षति

२०८०-१०-१५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.५ जिरो कि.मि.स्थित रहेको NMB बैङ्कको ATM मा अपरिचित एक जना व्यक्तिले हात(मुक्का)ले हानी कीप्याडमा क्षती पुर्‍याएको छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । ATM मा मुक्का हान्ने जिल्ला कास्की माछापुच्छ्रे गा.पा.६ घर भएको वर्ष २९ को राज कुमार पौडेललाई नियन्त्रणमा लिई व.प्र.का.बैदाम ल्याईएको, अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार