प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस हराएको : कास्की

२०८०-१०-१४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.७ घारीपाटन बस्ने बर्ष ५० को गोबिन्द जलारी  एकता टोल ७ स्थित श्री कृष्ण मन्दिर पछाडी रहेको सेती नदिको खोचबाट हराएको भनी स्थानिय गौतम तामाङ (९८१६१२२६८९) मार्फत सुचना प्राप्‍त हुनसाथ रेस्क्यु टोली सहित १० जनाको टोली र आफन्त भाईको छोरा अजुन जलारी समेत गई खोज तलास कार्य भईरहेको, हाल सम्म फेला नपरेको, निजले मानसिक रोगको औषधी सेवन गर्ने बुझिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।