प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिला हराएको (न.प. पूर्व) ।

२०८०-१०-०७

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) बौदिकाली गा.पा.२ खहरे बस्ने देव बहादुर सार्कीको श्रीमती वर्ष २७ की सुकमाया सार्की (९८०४१११७५७) घरबाट कोही कसैलाई नसोधी निस्कि हिडेकोमा निज हालसम्म घरमा नआएको र घरपरिवारको सम्पर्कमा समेत नरहेको भनी जानकारी पाउना साथ प्रहरीले खोजतलासको कार्य गरिरहेको । 

सम्बन्धित समाचार