प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०८०-१०-०७

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा ३० खुदी स्थित बा १८ च ८३६१ नं. को स्कार्पियो गाडीले पैदल यात्री भारतीय नागरिक बर्ष २५ को दिलसन आलमलाई ठक्कर दिँदा घाईते भई उपचारको लागी मनिपाल शिक्षण अस्पताल पठाइएको, सवारी साधन र चालक व.प्र.का. गगनगौडाको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार