प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: झुन्डि मृत्यु

२०८०-१०-०५

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा हरिनास गा.पा.२ धनबासे बस्ने गंगाराम मानन्धरको छोरा बर्ष १९ को निसान भन्ने सोम बहादुर मानन्धर (अबिबाहित) आफ्नै कच्ची घरको माथिल्लो तलाको सुत्ने कोठामा काठको बलोमा नाईनलको डोरीको पासो लगाई झुण्डि मृत अबस्थामा रहेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार