प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०८०-०९-०३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा. ९ पृथ्वीचोक देखी नागढुङ्गा तर्फ आउदै गरेको बा ०३-०१०२४ च ९७७८ नं.को कार र बिपरित दिशा तर्फबाट जादै गरेको ग ११ प १६६ नं.को मोटरसाइकल ठक्कर खादाँ मोटरसाईकल चालक जिल्ला स्याङ्जा फेदीखोला गा.पा.४ बस्ने वर्ष २९ को दिपेन्द्र रोकाया घाईते भई उपचारको लागि चरक मेमोरियल अस्पताल लगेको टाउको र दायाँ खुट्टामा चोटअवस्था मध्यमसवारी साधनहरु प्रहरीको नियन्त्रणमा कार चालक उपचारमा रहेको । 

सम्बन्धित समाचार