प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०८०-०९-०२

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा पुतलीबजार नगरपालिका २ देविस्थान भित्री सडक खण्डमा देवी स्थानबाट प्रगतिनगर तर्फ आउदै गरेको लु ३ च २३२१ नं.को जिपको पछाडि झुण्डिएकी जिल्ला स्याङजा पुतलीबजार न.पा.२ बस्ने बर्ष ३२ की माया परियार अचानक खसी घाईते भई जिल्ला अस्पताल स्याङजामा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरेको टाउकोमा भित्री चोट, अवस्था मध्यम  गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार