प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प. (पूर्व) झुन्डी मृत्यू

२०८०-०८-२९

  • A
  • A-
  • A+
Share

जिल्ला न.प. (पूर्व) हुप्सेकोट गा.पा.२ डाडाँखोला बस्ने वर्ष १९ को मिन बहादुर दमै (अबिवाहित) आफ्नो घर देखि १५ मिटर पूर्व तर्फ आफन्तको बारीमा रहेको अमलाको रुखमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार