प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङ (झुन्डी मृत्यू)

२०८०-०८-२५

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ बेसीशहर न.पा.७ मनाङचौतरा स्थित सिता थापाको घरमा डेरा गरी बस्ने जिल्ला मनाङ घर बताउने छेजंग गुरुङको श्रीमती बर्ष ५२ की पोसीमा गुरुङ आफु सुत्ने कोठाको पंखामा उनिको सलको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार