प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जि.न.प.(पूर्व): (सडक दुर्घटना)

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा.१० सानो खहरे स्थित पूर्व-पश्चिम राजमार्गमा आउदै (काठमाण्डौँ बाट कपिलबस्तु दुलही लिएर फर्कदै गरेको) बा १५च८०६८ नं.को स्कारपियो अनियन्त्रित भई सडकबाट अं.३० मि.तल पल्टेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागि जि.अस्पताल डण्डा पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।