प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प.(पूर्व) (झूण्डी मृत्यु)

२०८०-०७-१९

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ प्यारावास बस्ने बर्ष ६७ की पबी सोमै आफ्नै घर पछाडीको बारीमा रहेको ठोट्नेको रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा छ भन्ने सुचना प्राप्त हुनासाथ  प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।