प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: (मानिस झुण्डी मृत्यू)

२०८०-०५-०४

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा १८ खपौदी बस्ने देव बहादुर गुरुङको छोरा बर्ष १८ को जगन गुरुङ आफ्नै एक तले पक्की घरको छतमा टिनको ट्रसको किचन कोठामा पङ्खाको हुकमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने खबर प्राप्‍त हुनसाथ प्रहरी टोली खटी गई थप अनुसन्धान भइरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।