लमजुङ: मो.सा.दुर्घटना हुँदा १ जना घाईते
२०७९-१२-२५
- A
- A-
- A+
मध्य नेपाल न.पा.६ पाखुरीचोक स्थित ग. १५ प ३५६५
नं.को मो.सा.अनियन्त्रित भई मो.सा.पछाडि सवार जिल्ला कञ्चनपुर परासन बस्ने वर्ष ३८
को सोमलाल परियार घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.र
चालक प्रहरीको नियन्त्रणमा रहेको ।