नवलपरासी (पूर्व): बस दुर्घटना हुँदा १३ जना घाईते
२०७९-११-१७
- A
- A-
- A+
विनयी त्रिवेणी गा.पा.१ स्थित ना. ५ ख ६५६७
नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरु घाईते
भई दुम्किबास पोलिक्लिनिकमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।
निम्न घाईतेहरुः
१.जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने
वर्ष २० कि सरस्वती थारु, अवस्था सामान्य ।
२.ऐ.१३ बस्ने वर्ष २२ कि आरती वि.क., अवस्था सामान्य ।
३.ऐ.१० बस्ने वर्ष १८ कि दिया वि.क. अवस्था सामान्य
४.ऐ.बस्ने वर्ष ३० कि शर्मिला वि.क.,अवस्था सामान्य
।
५.ऐ.६ बस्ने वर्ष ५२ कि यमकाल पाण्डे, अवस्था सामान्य ।
६.ऐ.८ बस्ने वर्ष ४८ कि हरिमाया मरासिनी, अवस्था सामान्य
।
७.ऐ.१० बस्ने वर्ष ७५ की मनु रसाईली, अवस्था सामान्य ।
८ ऐ.१० बस्ने वर्ष ७० कि कलिमाया वि.क., अवस्था सामान्य
।
९.ऐ. विनयी त्रिवेणी गा.पा.३ बस्ने वर्ष २७ कि सविता
कुमाल, अवस्था सामान्य ।
१०.ऐ. बस्ने वर्ष ३० को सन्तोष कुमाल, अवस्था सामान्य
।
११.जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष
४६ कि माया गुरुङ, अवस्था सामान्य ।
१२.जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.१ बस्ने
वर्ष ३० कि विष्णुदेवी पौडेल, अवस्था सामान्य ।
१३.ऐ.२ बस्ने वर्ष ५३ कि पार्वती वि.क., अवस्था सामान्य
।