प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: टिपर र मो.सा.एकआपसमा ठक्कर खाँदा २ जना घाईते

२०७९-०८-२९

  • A
  • A-
  • A+
Share

आँबुखैरेनी गा.पा. २ ढापटार स्थित पृथ्वीराजमार्गमा ग २१ प ८६०५ नं. को मो.सा. र प्र २-०३-००१ क ०८३४ नं. को टिपर एकआपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला गोरखा पालुङटार न.पा. ८ बस्ने वर्ष २९ को बेन्सन पाठक र मो.सा.पछाडी सवार ऐ.ऐ.बस्ने वर्ष ४९ को चुडामणी पाठक घाईते भई आँबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको । टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार