बागलुङ: मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-०८-२८
- A
- A-
- A+
ढोरपाटन न.पा.९ स्थित ध २ प २७७३ नं.को मो.सा.ले
पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १० को रोहित घर्तिलाई ठक्कर दिदा घाईते भई प्राथमिक
स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान भईरहेको ।