प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): बसले ठक्कर दिँदा १ को मृत्यु

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

मध्यविन्दु न.पा.-१० खहरेखोला स्थित पूर्व-पश्चिम राजमार्गमा लु.१ ख ७१८० नं.को बसले पैदलयात्री हाल नामथर, वतन नखुलेको अं. वर्ष ६० को पुरुष व्यक्तिलाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा डा.ले मृत घोषणा गरेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार