नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा २ जना घाईते
२०७९-०७-१७
- A
- A-
- A+
गैंडाकोट न.पा.५
अमरचोक स्थित बा.प्र.०३-००२ प ७०१३ नं.को मो.सा.आफैँ अनियन्त्रित भई दुर्घटना
हुँदा मो.सा.चालक जि.न.प.पूर्व गैंडाकोट न.पा.७ बस्ने वर्ष २६ को विश्वास सापकोटा
र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष २९ को माधव गौतम घाईते भई नयाँ मेडिकल कलेज
भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।