प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): बिना बिल भरपाईको मल बरामद

२०७९-०२-१८

  • A
  • A-
  • A+
Share

विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना४च ७६६१ नं.को बलेरो पिकअप जिप चेकजाँच गर्दा ३० बोरा युरिया मल र ५ बोरा पोटास (प्रति बोरा युरिया ५० के.जि. र पोटास २५ के.जि.को) बिना बिल भरपाई राजश्व छलि ल्याएको अवस्थामा फेला पारी उक्त युरिया मल र पोटास नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।