गोरखा: मो.सा.दुर्घटना हुँदा २ जना घाईते
२०७९-०४-१३
- A
- A-
- A+
गोरखा न.पा.११ चौधकिलो स्थित बाग्मती
प्रदेश ०२-०१५प २६७९ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक
जि.गोरखा गोरखा न.पा.९ लक्ष्मीबजार बस्ने वर्ष १८ को अनुपमान सिंह बस्नेत र मो.सा.पछाडी
सवार ऐ.ऐ. ७ ठुलो आँगान बस्ने वर्ष १७ कि पुष्पा थापा मगर घाईते भई नयाँ मेडिकल
कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।