प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: वस र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७९-०३-२६

  • A
  • A-
  • A+
Share

व्यास न.पा.१२ देउराली स्थित पृथ्वीराजमार्गमा लु. २ ख ५१७६ नं.को बस र ग. १५ प  ५७७७ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.तनहुँ व्यास न.पा.११ बस्ने वर्ष ४२ को श्याम बहादुर थापा घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार