कास्की: स्कुटरले ठक्कर दिँदा १ जना घाईते
२०७९-०३-२५
- A
- A-
- A+
पोखरा
म.न.पा.१ सिमपानी स्थित ग. १६ प ३५०० नं.को स्कुटरले पैदल यात्री जिल्ला धादिङ घर
भई हाल ऐ.सिमपानी बस्ने वर्ष ५ को मनिष तामाङलाई ठक्कर दिँदा घाईते भई गण्डकी
मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।