प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: सवारी दुर्घटना

२०७९-०२-०९

  • A
  • A-
  • A+
Share

बागलुङ, निसीखोला गाउँपालिका-३ काभ्रे स्थित देविस्थानबाट निसिखोला जादै गरेको ग १९ प ६९५४ नं.को स्कुटर र विपरीत दिशा बाट आउदै गरेको ध.२ प.६२२ नं.को मोटरसाईकल एकआपसमा ठक्कर खान जादाँ स्कुटर पछाडी सवार जिल्ला बागलुङ निसिखोला गाउँपालिका-१ बस्ने वर्ष २५ को चन्द्र घर्ति मगर घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ ल्याएको, अवस्था मध्यम, दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।