प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-०८

  • A
  • A-
  • A+
Share

कास्की, खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई निम्न लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न:-

१. पोखरा-२६ बहिरा स्कुल नजिकबाट पोखरा-१० रामबजार बस्ने बर्ष २७ को किशोर परियार,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल सहित निजले प्रयोग गर्ने ग१६प२२२६ नं.को स्कुटर, १ थान सामसुङ मोवाईल ।

२. पोखरा-३१ लामास्वारबाट ऐ.बस्ने बर्ष ३० को बिक्की गुरुङ,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल र नाईट्रोभेट-१२ चक्की, १ थान रेडमी मोवाईल ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।