प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७९-०१-१०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा-२४ कास्कीकोट स्थित नौडाँडाबाट पोखरा तर्फ आँउदै गरेको ग१०प४५८८ नं. को स्कुटर र विपरित दिशाबाट जाँदै गरेको ग१९प१३५६ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा ।निम्न :-

१) ग१०प४५८८ नं.को स्कुटर चालक पोखरा-२४ बस्ने वर्ष-१५ को उज्वल नेपाली, अवस्था मध्यम ।

२) पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष-१४ को दिवस वास्ताकोटी, अवस्था मध्यम ।

३) ग१९प१३५६ नं.को स्कुटर चालक पोखरा-१७ महतगौडा बस्ने वर्ष-४० को दिपक आचार्य, अवस्था मध्यम ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।