प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घटना

२०७९-०१-०५

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका ७ गैरी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र.०३-००४ प ७२३७ नं.को मो.सा.ले पैदल यात्री ऐ.ओम शान्ति चोक बस्ने अन्दाजी वर्ष ८० की हरीकला अधिकारीलाई ठक्कर दिई घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुरमा पठाईएको, अवस्था गम्भिर,  मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।