प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: अबैध सामान नियन्त्रण

२०७८-१२-१३

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरे स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना५ख ४०१४ नं.को बसमा ७ बोरा (प्रति बोरा ४५ के.जी.)को युरिया मल बेवारीसे अवस्थामा फेलापारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।