बागलुङः मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७८-११-३०
- A
- A-
- A+
जिल्ला बागलुङ बागलुङ न.पा.२ ट्राफिकचोक स्थित ध.२
प ३७७८ न. को मो.सा.ले पैदल यात्री ऐ.ऐ.आवारोड बस्ने वर्ष ५० कि चन्द्रकला खत्रीलाई
ठक्कर दिँदा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । मो.सा.चालक
घाईतेको उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।