प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१०-२३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ५ मालेपाटन कालिका पेट्रोल पम्प अगाडी ग २२ प २७६२ नं.को स्कुटरलाई ग १ ख ९८६५ नं.को मिनिट्रकले ठक्कर दिदाँ निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पतालमा पठाएको, दुवै सवारी साधन र मिनी ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको।

निम्न:-

१.स्कुटर चालक जिल्ला स्याङ्जा वालिङ न.पा.७ तिरासी बस्ने वर्ष २५ की कमला काफ्ले, अवस्था मध्यम ।

२.सवार जिल्ला स्याङ्जा बिरुवा गा.पा. ६ चिन्नेवास बस्ने वर्ष १६ की समिक्षा लम्साल, अवस्था सिरियस ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।