प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: सवारी दुर्घटना

२०७८-१०-०६

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बागलुङ नगरपालिका १३ रोकापालामा मालढुङ्गाबाट बलेवा तर्फ जादै गरेको ध१त ४३० नं.को ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको ध१प ५९३५ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक ऐ.१३ ‍बस्ने वर्ष ४२ को वालकृष्ण रेग्मी घाईते भई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ लगिएको, अवस्था मध्यम, ट्याक्टर, मो.सा.र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार