प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: मो.सा.दुर्घटना हुँदा १ जना घाईते

२०७८-०८-२५

  • A
  • A-
  • A+
Share

मंसिर २५, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ झरौटा स्थित ग. ३ प २५८ नं.को मो.सा.लाई ग. ११ प २७९९ नं.को मो.सा.ले ठक्कर दिँदा २७९९ नं.को मो.सा.पछाडि सवार जिल्ला तनहुँ भिमाद न.पा.२ बस्ने वर्ष ३४ को पुर्ण बहादुर आले घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुबै मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।