प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मुस्ताङ: ट्याक्टर दुर्घटना हुँदा १ जना घाईते

२०७८-०८-२२

  • A
  • A-
  • A+
Share

मंसिर २२, जिल्ला मुस्ताङ थासाङ  गा.पा.२ धवाङ स्थित भित्री सडक खण्डमा ग. १ त ४९२६ नं.को ट्याक्टर दुर्घटना हुँदा जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.१ घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गा.पा.२ मार्फा बस्ने वर्ष २० को सोनम शेर्पा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।