प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: स्कुटरले ठक्कर दिँदा १ जना घाईते

२०७८-०८-१९

  • A
  • A-
  • A+
Share

मंसिर १९, जिल्ला बागलुङ बागलुङ न.पा.४ मुस्लिम स्थित ध २ प २६७० नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ४० कि अल्म दानुलाई ठक्कर दिंदा घाईते भई धवलागिरी अस्पताल बागलुङमा  उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार