प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङ: मो.सा.ले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

२०७८-०८-१८

  • A
  • A-
  • A+
Share

मंसिर १८, जिल्ला लमजुङ बेशिसहर न.पा.२ भकुण्डे स्थित ना. ३५ प १८०० नं.को मो.सा. ले पैदल यात्री भारत घर भई हाल जिल्ला लमजुङ बेशिसहर न.पा. ८ बस्ने बर्ष अं. ४५ को सिउ नारायण पट्टेललाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बेशिसहर पठाईएकोमा डा.ले मृत घोषणा रहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार