प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): ट्रकले ठक्कर मो.सा.लाई ठक्कर दिँदा चालक घाईते

२०७८-०८-१६

  • A
  • A-
  • A+
Share

मंसिर १६, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.२ कुमारवर्ती क्याम्पस गेट अगाडी भित्री सडक खण्डमा ना. २ क १६७ नं.को मिनि ट्रकले बा. ७३ प ४१५२ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक ऐ.ऐ. बस्ने वर्ष २५ को सन्तोष बि.क. घाईते भई  एलाईभ अस्पताल चितवनमा उपचार भईरहेको । ट्रक तथा ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।