प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङ: फिकअप र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-०८-१०

  • A
  • A-
  • A+
Share

मंसिर १०, जिल्ला लमजुङ बेसिशहर न.पा.१ चिप्लेटी स्थित ग. ३ च ५३०३ नं.को पिक अप भेन र ग. ९ प३४५७ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला बारा कलैया न.पा.१४ बस्ने वर्ष १८ को उरेश साहनी घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको । पिक अप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार