प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङ: सवारी दुर्घटना

२०७८-०८-०७

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ राईनास नगरपालिका ३ फलेटे स्थित भित्री कच्ची सडकखण्डमा सातबिसेबाट ढाडखर्क तर्फ जादै गरेको ग१ज ५४६८ नं.को जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा ८ जना सवार मध्ये ७ जना घाईते भई उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा पठाइएको, उक्त स्थानमा प्रहरी टोली खटि गई जिप चालकलाई नियन्त्रणमा, जिप घटनास्थलमा नै रहेको ।

निम्न घाईतेहरु

१.जिल्ला लमजुङ राईनास न.पा. ३ बस्ने वर्ष ३० की सर्मिला तामाङ, अबस्था मध्यम,

२.ऐ.बस्ने वर्ष ५८ की बिष्णुमाया तामाङ, अबस्था मध्यम,

३.ऐ. बस्ने वर्ष ५२ को भिम ब. तामाङ, अबस्था मध्यम,

४.ऐ. ६ स्याउले बस्ने वर्ष ३७ की बिना तामाङ, अवस्था मध्यम,

५. ऐ बस्ने वर्ष ४५ को प्रेम ब. लामा टाउकोमा चोट अबस्था मध्यम,

६. ऐ.बस्ने वर्ष ५८ की गममाया तामाङ, अबस्था मध्यम,

७. ऐ.बस्ने वर्ष ३६ को कर्ण तामाङ, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।