प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका-५ पर्स्याङ स्थित फिर्के पुल नजिक ग१५प ९ नं.को डुक मो.सा. र ग१त ३०४७ नं.को ट्याक्टर एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि मणिपाल र मेट्रोसिटि अस्पताल लगेको, घटनास्थलमा प्रहरी टोली खटि गई दुबै सवारी साधन नियन्त्रणमा लिएको।

निम्नः-

१.ट्याक्टर चालक- जिल्ला कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष ४६ को प्रितम कुवँर, अवस्था मध्यम, उपचारको लागि मणिपाल अस्पताल पठाईएको ।

२.मो.सा.चालक- जिल्ला कास्की माछापुच्छ्रे गा.पा.६ घर भई हाल पोखरा म.न.पा.१० अंमरसिंह चोक बस्ने वर्ष ३३ को कुमार परियार, अवस्था मध्यम, उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएको, निजले मा.प.से.समेत गरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।