प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: स्कुटर दुर्घटना हुँदा चालक घाईते

२०७८-०८-०३

  • A
  • A-
  • A+
Share

मंसिर ३, जिल्ला कास्की पोखरा म.न.पा.१ जौवारी स्थित ग २० प ६६९० नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ. २५ हेम्जा बस्ने वर्ष १९ कि प्रज्ञा सापकोटा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।

सम्बन्धित समाचार