प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङ: ट्याक्टर दुर्घटना हुँदा चालक घाईते

२०७८-०८-०२

  • A
  • A-
  • A+
Share

मंसिर २, जिल्ला लमजुङ मध्यनेपाल न.पा.१० स्वाँरा स्थित भित्री सडकखण्डमा ज. १ त ९५४८ नं.को ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक ऐ.ऐ. ६ बस्ने अं.वर्ष २२ को किसान गुरुङ घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।

सम्बन्धित समाचार