प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की :सवारी दुर्घटना

२०७८-०७-२९

  • A
  • A-
  • A+
Share

कार्तिक २९, जिल्ला कास्की पोखरा म.न.पा.८ न्यूरोड स्थित ग ७ प १९३२ नं.को मो.सा. र ग १ ज ३३०४ नं.को ट्याक्सी एक आपसमा ठक्कर खादाँ मो.सा.मा सवार जिल्ला कास्की पोखरा म.न.पा. -१ बगर बस्ने वर्ष ३५ कि शर्मिला परियार घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको ।  दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार