प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोरखा: लागूऔषध सहित मानिस पक्राउ

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

कार्तिक २५, जिल्ला गोरखा अजिरकोट गा.पा.५ चनौटे स्थित बा.२०च. ९३३२ नं. को बोलेरो जिप चेकजाँच गर्ने क्रममा उक्त जिपमा सवार जिल्ला गोरखा धार्चे गा.पा.४ लाप्राक बस्ने बर्ष ४३ कि कोपिला गुरुङको साथबाट अं.१५ के.जी.(१५ पोका) चरेश फेला पारी निज कोपिला गुरुङ लगाएत जिपमा सवार जि.गोरखा गोरखा न.पा.१० छेवेटार बस्ने बर्ष ३७ को लाल बहादुर तामाङ, ऐ.ऐ. बस्ने बर्ष ३३ कि छेमेन तामाङ र ऐ.ऐ.बस्ने बर्ष ३० को प्रबिण श्रेष्ठ (चालक) समेतलाई नियन्त्रणमा लिई थप आबश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।