प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: कार र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-०७-२४

  • A
  • A-
  • A+
Share

कार्तिक २४, जिल्ला तनहुँ ब्यास न.पा.१ भाँदगाउँ स्थित भित्री सडकखण्डमा प्रदेश -३-०१-०२४ च ४३५७ नम्वरको कार र ग ८ प ५७६३ नम्बरको मो.सा.एक आपसमा ठक्कर खान गई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ ब्यास न.पा. ४ जलदेबी बस्ने बर्ष ४० को शिब अधिकारी घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको । फरार कार चालकको खोजतलास भईरहेको । कार र मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।