प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८३-०५-१५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ ब्यास न.पा.१ सिरनचोक स्थित भित्रि सडकखण्डमा छाब्दिबाट दमौली तर्फ आउदै गरेको ग२७प ३२ न.को स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा चालक जिल्ला तनहुँ व्यास न.पा.१३ बेलबास बस्ने वर्ष १७ को शुलव बैध, पछाडी सवार ऐ.१ सिरनटोल बस्ने वर्ष १६ को अमृत रम्तेल घाइते भइ उपचारको लागी प्रदेश अस्पताल दमौली पठाएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।