प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोरखा: बस र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७८-०७-२१

  • A
  • A-
  • A+
Share

कार्तिक २१, जिल्ला गोरखा गोरखा न.पा.१३ पाँच किलो स्थित ना. ३ ख ७६८१ नं.को बस र बा.प्र.०२-०२१ प ४३६५ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.गोरखा पालुङटार न.पा.९ बस्ने वर्ष २५ को भोजराज श्रेष्ठ घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार